अनुसूची १
(ग) टेड्रमार्क दर्ताको निमित्त दिइने दरखास्तको ढाँचा
अनुसूची–१ (ग)
टेड्रमार्क दर्ताको निमित्त दिइने दरखास्तको ढाँचा
श्री…………………
……………………
मैले / हामीले यसैसाथ संलग्न नमूनाको टेडकमार्कमा ………………………. लगाउने भएकोले । लगाई राखेकोले सो को चार प्रति र दरखास्त दस्तुर संलग्न राखी टेडमार्क दर्ताको लागि दरखास्त दिएको छु । दिएका छौं । मेरो / हाम्रो नाममाडमार्क दर्ता गरी सोको प्रमाणपत्र दिनु हुन अनुरोध गर्दछु / गर्दछौं ।
साक्षीः– १……………………. दरखास्तवालाको सही …………..
२……………………. ठेगानाः–
मितिः–